EdApp is now SC Training. Learn more
EdApp is now SC Training. Learn more
EdApp by SafetyCulture
Course Library

AI x Unitar

आर्टिफिसियल इन्टेलिजेन्स्को युगमा मानवअधिकारको रक्षाचाहे तपाईंले सामाजिक सञ्जाल, नेभिगेसन एप, वा पिक्चर फिल्टर प्रयोग गर्दै हुनुहोस्, आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले तपाईंलाई असर गरेको सम्भावना रहन्छ। एआईले (AI) केवल तपाईंलाई मात्र होइन, विश्वभरिका मानवअधिकारलाई प्रभावित गरिरहेको छ। यस कोर्सले तपाईंलाई एआईले (AI) तपाईंका अधिकारहरूलाई कसरी प्रभावित पारिरहेको छ र ती अधिकारहरूको रक्षा गर्न तपाईं कसरी सशक्त बन्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी दिने र शिक्षित गराउने उद्देश्य राख्दछ। युनेस्को (UNESCO) र युनिटारले (UNITAR) संयुक्त रूपमा १६ देखि २४ वर्षका युवाहरूका लागि एआई (AI) र मानवअधिकार सम्बन्धी नयाँ र छोटो अनलाइन सिकाइ पाठ्यक्रम सुरु गरेका छन्। यस कोर्समा, विशेषज्ञहरूले एआईका जटिल अवधारणाहरूलाई हाम्रो दैनिक प्रविधिजन्य अन्तरक्रियामा आधारित स्पष्ट र सहज गतिविधिहरूमा रुपान्तरण गरेका छन्। यो पाठ्यक्रम अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको अधिकार, र समानताको अधिकारलाई एआई प्रयोगले कसरी असर पार्छ भन्ने कुरामा केन्द्रित छ।In partnership
9 Lessons

And the best part? Your team can complete courses anytime, anywhere, on any device.

or book a demo with us today

Privacy

|

Terms & Conditions

|

Security

|

© SC Training 2025